• icon
    Sunday - Thursday

    10:00 AM - 5:00 PM

  • icon
    Call us

    +977-014015526/27

  • icon
    Maharajgunj

    04 - Kathmandu, Bagmati

rajibraj २०७५ असोज २०

सातौं वार्षिक साधारण सभा (२०७४|०७५)

नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन। यो विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।
बौद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्म दक्षिणी नेपालको लुम्बिनीमा भएको थियो। काठमाडौं देशको राजधानी हो । यहाँ लगभग सय भाषाहरु बोलिन्छ। नेपालको आधिकारिक भाषा नेपाली हो।धेरै जात र धर्मका मानिसहरु यहाँ बस्छन्। जाति र धर्मको नाममा झगडा गर्नुको सट्टा तिनीहरू सँगै मिलेर बस्छन्।नेपालमा विभिन्न जातजाति र धर्म मान्ने मानिसहरु छन्।

नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्। हामीसँग रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। तीमध्ये बाहुन, छेत्री, नेवारहरु धेरै छन् र धेरैले मान्ने धर्म हिन्दु र बौध हुन् ।दशैं, तिहार,लोषार, इद, होलि, शिवरात्रि आदि सबैभन्दा लोकप्रिय चाडपर्वहरू हुन्। मानिसहरूले यी चाडहरू धेरै खुशीसाथ मनाउँछन्।नेपालमा धेरै प्रकारका मिठा खाने कुराहरु छन्। तेसमध्ये लोकप्रिय खाने कुराहरु दाल भात, धिँदो, गुन्दुर्क आदि हुन्।

सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि‍. एक बिशुध्द सि‌ंगापुर गोर्खा प्रहरी बलका अबकाश प्राप्त तथा बहालवाला सदस्यहरु र उनीहरुका परिवारहरुको साझा संस्था हो।

सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था ।

सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि‍. एक विशुध्द सि‌ंगापुर गोर्खा प्रहरी बलका अबकाश प्राप्त तथा बहालवाला सदस्यहरु र उनीहरुका परिवारहरुको साझा संस्था हो। यस समुदाय सँग भएका जोश, जाँगर, सिप तथा प‌ूंजिलाई सँगठित र संकलित गरि सहकारीको सिद्धान्त र मुल्य मान्यता अनुसार आवश्यक सेवा, सुविधा र सामाजिक कार्यहरुको उचित व्यवस्थापन गर्ने प्रमुख उद्देश्यका साथ काठमाडौं जिल्ला डिभिजन सहकारी कार्यालयमा मिति २०६८ माघ ५ गते विधिवत् रुपमा दर्ता गरिएको हो ।

यो सहकारी संस्था तत्कालिन अवकाश प्राप्त सिंगापुर गोर्खाज र सिंगापुर गोर्खा पेन्सनर्स एशोसिएसन् नेपाल (SGPA Nepal) मा आवद्ध सदस्यहरुद्वारा दर्ता गरिएकोले उक्त संघको अविभावकत्वमा संस्थागत संस्थाको रुपमा रहेको छ ।

संस्थाको नाराः

"सिंगापुर गोर्खा हाम्रो पहिचान, समृद्दिको आधार सहकारी अभियान"

rajibraj