नेफ्स्कूनको उत्कृष्ठ बचतकर्ता संस्था कदरपत्र ग्रहण गर्नु हुदै संस्थाका अध्यक्षज्यु ।
नेफ्स्कून द्वारा सम्मानित कदरपत्र
१० औं स्थापना दिवस
संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्री ध्रुब बहादुर गुरुङज्यूको बाहुलीबाट निवर्तमान अध्यक्ष श्री चक्र बहादुर चापागाईं ज्युलाई प्रशंसापत्र द्वारा सम्मान गरिंदै ।
१० औं स्थापना दिवस
संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्री ध्रुब बहादुर गुरुङज्यूको बाहुलीबाट पूर्व सञ्चालक एवं उपसमिति संयोजक श्री चुडामणि राई ज्युलाई प्रशंसापत्र द्वारा सम्मान गरिंदै।
१० औं स्थापना दिवस
संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्री ध्रुब बहादुर गुरुङज्यूको बाहुलीबाट पूर्व सञ्चालक समितिका सदस्य श्री नविना राई ज्युलाई प्रशंसापत्र द्वारा सम्मान गरिंदै।
कदर पत्र
सिंगापुर गोर्खा पेन्सनर्स एशोसिएसन्, महिला उपसमिति, काठमाडौं द्वारा सम्मानित कदरपत्र।
१२ औं बार्षिक साधारण सभा
१२ औं बार्षिक साधारण सभामा उत्कृष्ठ बचतकर्ता सदस्यलाई कदरपत्रद्वारा सम्मान गरिंदै ।
१२ औं बार्षिक साधारण सभा
कदरपत्रद्वारा सम्मानित ५ बर्ष भन्दा बढी सेवारत बफादार कर्मचारीहरु।