सिंगापुर गोर्खा पोलिक्लिनिक र सिंगापुर गोर्खा सहकारीको संयुक्त आयोजनामा गरिएको पिकनिक कार्यक्रममा सस्थाका सचिव श्री जीवन कुमार राई ज्युले ब्रिफिङ गर्नुहुदै ।
धुलिखेल पिकनिक कार्यक्रम २०७५
धुलिखेल पिकनिकमा सहभागी संचालक र कर्मचारी तथा परिवारहरुको सामुहिक तस्बीर।
धुलिखेल पिकनिक कार्यक्रम २०७५
कर्मचारीहरुको सामुहिक तस्बीर।
धुलिखेल पिकनिक कार्यक्रम २०७५
धुलिखेल पिकनिकमा नाचगन तथा मनोरञ्जन गर्दै महिला दिदीबहिनीहरु।
धुलिखेल पिकनिक कार्यक्रम २०७५
पिकनिकमा खाना लिने क्रममा।
रक्तदान कार्यक्रम
सिंगापुर गोर्खा पोलिक्लिनिक र सिंगापुर गोर्खा सहकारीको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रम।
फर्पिङ हाईकिङ तथा पिकनिक कार्यक्रम २०७६
फर्पिङ जाने क्रममा टौदह पार्क।
फर्पिङ हाईकिङ तथा पिकनिक कार्यक्रम २०७६
फर्पिङ डांडा- हाईकिङको क्रममा।
फर्पिङ हाईकिङ तथा पिकनिक कार्यक्रम २०७६
सहभागी संचालक र कर्मचारी तथा परिवारहरुको सामुहिक तस्बीर।
पदपुर्ति
ललितपुर सह-ईन्चार्ज श्री लाल ब. थापाज्युलाई स्वागत गरिंदै।
पदपुर्ति
संस्थाका कोषाध्यक्ष श्री मन ब. राना मगरज्युलाई स्वागत गरिंदै।
NEFSCUNE DAY
NEFSCUNE को स्थापना दिवस समारोह कार्यक्रममा संस्थाको तर्फबाट सहभागी प्रतिनिधिहरु।
तारेभिर हाईकिङ तथा अन्तरक्रिया कार्यक्रम
हाईकिङ पश्चात तारेभिर रिसोर्टमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुहुदै सस्थाका सचिव श्री जीवन कुमार राई ज्यु।
तारेभिर हाईकिङ तथा अन्तरक्रिया कार्यक्रम
कार्यक्रममा सहभागी समिति, उपसमिति तथा कर्मचारीहरु ।
तारेभिर हाईकिङ तथा अन्तरक्रिया कार्यक्रम
कार्यक्रम पस्चात सामुहिक तस्वीर।
२०८० सालको दशैं पार्टीमा सहभागी स्टफहरुको साथमा
२०८० सालको दशैं पार्टीमा सहभागी स्टफहरुको साथमा ।
शेयर प्रमाणपत्र
शेयर वृद्दि अभियान २०८० को क्रममा पूर्ण शेयर खरिद गर्नुहुने शेयर सदस्य श्री दिल बहादुर थापा ज्युलाई स-धन्यवाद सहित प्रमाणपत्र प्रदान गरिदै ।
पदपुर्ति
लेखा सुपरिवेक्षण समिति सदस्यमा श्री लक्ष्मी प्रसाद लिम्बुज्युलाई स्वागत गरिंदै।
स्टाफ विदाई तथा स्वागत कार्यक्रम
ललितपुर शाखाको स्टाफ श्री रुपा राईलाई अध्यक्षज्युले विदाई गर्नुहुदै ।
स्टाफ विदाई तथा स्वागत कार्यक्रम
ललितपुर शाखाको नवनियुक्त स्टाफ श्री शर्मिला लामालाई अध्यक्षज्युले स्वागत गर्नुहुदै।
स्टाफ विदाई तथा स्वागत कार्यक्रम
समिति बैठक पश्चात विदाई र नवनियुक्त स्टाफहरुको साथमा।