10:00 AM - 5:00 PM
+977-014015526/27
04 - Kathmandu, Bagmati
नेफ्स्कूनका प्रशिक्षक द्वारा संस्थाका ईच्छुक सदस्यहरुलाई आधारभूत तालिम दिईदै।
तालिम सम्पन्न पश्चात महिला सहभागीहरु प्रशिक्षक सँग।
क्षमता अभिवृद्धि तालिममा सहभागी सस्थाका लेखापाल श्री ईशा श्रेष्ठ ।
तालिममा सहभागी महिला सदस्यहरु।
तालिम सम्पन्न पश्चात प्रशिक्षक श्री सकुन्तला राई ज्यु सँग ।
तालिमको प्रारम्भमा सस्थाका शिक्षा तथा तालिम उपसमितिका संयोजक श्री मिनेश्वर राई ज्युले ब्रिफिङ गर्नुहुदै।
प्रशिक्षक श्री प्रमिला राई ज्यु र प्रशिक्षणमा सहभागी- सिंगापुर गोर्खा अन्तर्गत संघ संस्थामा कार्यरत पदाधिकारीहरु।
प्रशिक्षणमा सहभागीको प्रस्तुती।
प्रशिक्षणमा सहभागीको प्रस्तुती ।
तालिम सम्पन्न पश्चात प्रशिक्षक सँग सामुहिक तस्बीर।
सदस्यहरुको लागी सहकारी शिक्षा तालिम।
तालिममा सहभागी सदस्यहरु।
राष्ट्रिय सहकारी बैंक महाराजगन्ज द्वारा आयोजित अध्यक्षको क्षमता विकास तालिममा सहभागी।
सदस्यहरुको लागी सहकारी शिक्षा तालिम २०८१।
कार्यक्रमको प्रारम्भमा सस्थाका शिक्षा तथा तालिम उपसमितिका संयोजक श्री मिनेश्वर राई ज्युले ब्रिफिङ गर्नुहुदै।
सहभागी सदस्यहरु ।
सस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिको संयोजक श्री शिव बहादुर राना ज्युले सहभागी सदस्यहरुलाई प्रशिक्षण गर्नुहुदै।
तालिममा सहभागी सस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिको संयोजक श्री शिव बहादुर राना।
तालिममा सहभागी ललितपुर शाखा ईन्चार्ज श्री मोहन कुमार थापा।
तालिममा सहभागी ऋण उपसमिति सदस्य श्री धन बहादुर गुरुङ।
तालिममा सहभागी समिति सदस्य श्री रिता देवी गुरुङ।