• icon
    Sunday - Thursday

    10:00 AM - 5:00 PM

  • icon
    Call us

    +977-014015526/27

  • icon
    Maharajgunj

    04 - Kathmandu, Bagmati

loan

कर्जा ( ऋण ):

जमानी ऋणः
  • आफ्नो नाममा ऋण नभएको यसै संस्थाका अर्को सदस्यको शेयर वा बचत रकम धितो रोक्का हुने गरी जमानी (Guarantor) राखेर अधिकतम् रु. ३ लाख सम्म ऋण लिन सकिनेछ ।

अचल सम्पत्ति धितो ऋणः
  • जग्गा, घरजग्गा र सवारी साधन धितो राखी संस्थाले तोकेको सिमा अनुसार ऋण लिन सकिनेछ ।

नियम र सर्तहरूः
  • निवेदन शुल्कः ऋण आवेदनको साथमा रु. ५०/- निवेदन शुल्क तिर्नु पर्नेछ ।
  • व्यवस्थापन शुल्क: ऋण स्वीकृत भई ऋण रकम लिनुअघि उक्त रकमको १% का दरले व्यवस्थापन शुल्क तिर्नु पर्नेछ ।
  • ऋण भुक्तानीः मासिक (Monthly) रुपमा साँवा किस्ता र लागेको ब्याज अनिवार्य तिर्नु पर्नेछ ।
  • विलम्ब शुल्कः तिर्ने मिति पुगेपछि अर्को ७ दिन भित्र नतिरेमा, लागेको ब्याजको १% का दरले बिलम्ब शुल्क लाग्नेछ ।
  • आवधिक बचत धितो ऋणः उक्त बचतमा पाईराखेको ब्याजदरमा २% थप गरी विना व्यवस्थापन शुल्क लिन सकिनेछ ।

हालको ब्याजदर:

निम्नानुसार मिति २०८१ माघ १६ गते, वुधबार देखि लागु हुने गरि निर्धारण गरिएको छ।

कर्जा ( ऋण ) मा लिने ब्याजदरः
क्र.सं शिर्षक अवधि ब्याजदर कैफियत
कर्जा ३ महिना १०.५ % शर्त बमोजिम
कर्जा ६ महिना ११ % शर्त बमोजिम
कर्जा १ बर्ष ११.५ % शर्त बमोजिम